संसदमा यस्तो रह्यो राष्ट्रपति भण्डारीकाे उपस्थिति (तस्बिरहरु)
२०७९ माघ २७ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रीय सभा)को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् ।
आफ्नो राष्ट्रपतिको कार्यकालको अन्तिम समयमा रहेकी भण्डारीले दुवै संसदलाई सम्बोधन गरेकी हुन् । उनले आफ्नो सम्बोधनमा देशको वर्तमान जटिल आर्थिक–सामाजिक अवस्थामा सुधारको अपेक्षा गरेको बताएकी छन् । संसद भवनमा राष्ट्रपति भण्डारीको उपस्थिति र संसदबाट उनको बिदाईका दृष्यहरु रोचक देखिएका छन् । संसदकाे अर्काे बैठक आजै ५ बजे बस्दै छ ।
तस्बिरहरु
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित