चितवन–२ मा उम्मेदवारी टुंग्याउन रास्वपा केन्द्रीय समिति बैठक जारी
मकालु खबर
२०७९ फागुन १ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा बसिरेहेको छ । बैठक अपरान्ह ४ बजेबाट सुरु भएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन २ बाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय लिन पार्टीको बैठक बसिरहेको हो । यद्यपी, यो क्षेत्रमा वैशाख १० गेत हुने उपनिर्वाचनमा आफैँले उम्मेदवारी दिन सभापति रवि लामिछानेले बताउँदै आएका छन् ।
यसबाहेक आजको बैठकमा सरकारलाई दिइएको समर्थन, सरकारमा सामेल, राजनीतिक र संगठन विस्तार लगायतका विाषयमा छलफल हुने बताइएको छ ।
सत्ता साझेदार दलको बैठकले रास्वपालाई पुनः सरकारमा सामेल हुन आग्रह गरेको छ ।
मकालु खबर
२०७९ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित