पोखरा म्याराथन भद्रगोल !
मकालु खबर
२०७९ फागुन ६ गते
पोखरा । पोखराको १७औँ संस्करण निकै भद्रगोल देखिएको छ । धावकहरू मनपरी दौडिएका छन् । आयोजकको व्यवस्थापन फितलो हुँदा सबै अन्यौलमा छन् भने अन्तर्राष्ट्रिय प्रतियोगिताकै बदनाम हुने अवस्था छ ।
सुरु बिन्दुबाटै दौडिएका धावकलाई आयोजकले बाहिरबाट दौडिएका भनेपछि विवाद भएको छ । ५ किलोमिटर दौडमा बागलुङका बादल कार्की पहिलो भएका छन् । तर आयोजकले उनको नाम नै नभएको भनेको छ ।
मकालु खबर
२०७९ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित