प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता सुरू
मकालु खबर
२०७९ फागुन १२ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले केहीबेरमा बालुवाटारमा छलफल हुने भएको छ ।
पाँच बजे बस्ने चार दलको बैठकअघि प्रचण्डले ओलीसँग छलफल गर्ने भएका हुन् । आजै नेपापा माओवादी केन्द्रसहित ४ दलका शीष नेताबीच ३ घण्टासम्म छलफल भएको थियो । दाहाल ओली बालुवाटारटर्फ हिँडिसकेका छन् ।
शुक्रबार नै संसद भनवबाट बाहिरिने क्रममा ओलीले शनिबार एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता हुने बताए ।
मकालु खबर
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित