ओली बाहिरिएलगत्तै बालुवाटारमा कांग्रेस नेता खड्का र एसका नेता पाण्डेको इन्ट्री
मकालु खबर
२०७९ फागुन १२ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बालुवाटारबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । ओली बाहिरिएलगत्तै अहिले बालुवाटारमा प्रचण्डलाई भेट्न कांग्रेस नेता पूर्णबहादुर खड्का र नेकपा एसका नेता राजेन्द्र पाण्डे पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचका लागि उम्मेदवारी दर्ता गर्ने १३ फागनुको मिति नजिकिएसँगै नेताहरुले भेटघाट तीव्र पारेका छन् ।
मकालु खबर
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित