बाह्रबिसेमा कलाकार जयनन्द लामाको सालिक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा थिङटोलमा निर्माण गरिएको स्वर्गीय गायक तथा संगीतकार तथा कलाकार जयनन्द लामाको सालिक ।

लामा मौलिक लोक गीत–संगीतबाट चिनिएका थिए । उनले धेरै नेपाली चलचित्रहरुमा समेत जीवन्त अभिनय गरेका थिए । उनका ‘कलकत्ते काइँयो’ लगायतका धेरै गीतहरु चर्चित छन् । उनले खेलेका चलचित्र दर्शकहरुले निकै रुचाएका थिए । तस्वीर : रुपक पुरी / रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *