बालेनले भने– मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन
मकालु खबर
२०७९ फागुन १३ गते
काठमाडौँ । महानगर पालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूर्लाइ पदबाट राजीनामादिन दाबाब आइरहेको बताएका छन् । मेयर पदमा बस्दा राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै यो देश कहिले पनि नबन्ने समेत उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उने लेखेका छन्– ‘मेयर पदमा बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’
मकालु खबर
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित