वामदेव गौतमलाई भेट्न भैंसीपाटी पुगे अध्यक्ष ओली
मकालु खबर
२०७९ फागुन १७ गते
काठमाडौँ । पूर्व एमाले नेता तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गौतम निवास भैंसेपाटी पुगेका छन् ।
राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत माग्ने ओली भैंसेपाटी बुझिएको हो । उनले यसअघि नेपाली कांग्रेसबाहेका संसदमा रहेको दललाई पत्र माग्दै भोट मागेका थिए ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष गौतम ‘नेकपा’ विभाजन भएपछि एकता राष्ट्रिय अभियान नामक पार्टी चलाउँदै आएका छन् ।
मकालु खबर
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित