रामचन्द्र पौडेलले पत्र लेखेर सबै सांसदसँग मागे भोट
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ । नेपाली कांग्रेससहितका ८ दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भोट माग्दै सबै सांसदलाई पत्र लेखेका छन् ।
उनले प्रतिनिधि सभाका सबै सांसदलाई पत्र लेखेर राष्ट्रपति चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् । संघका सबै सांसदलाई उनले आज आयोजित एक कार्यक्रममा पत्र वितरण गरेका छन् ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित