यूएईविरुद्ध नेपाललाई तेस्राे सफलता : कुशल मल्लले लिए विकेट
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ । दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालको लागि २४ ओभर ४ बलमा यूएईका कपतान सीपी रिजवानलाई कुशल मल्लले आउट गरेका हुन् ।
यसअघि सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । त्यस्तै पहिलो विकेट करण केसीले लिएका थिए ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित