पिएनजीविरुद्ध बलिङ गर्दै नेपाल, तेस्रो बलमै सन्दीपले लिए विकेट
मकालु खबर
२०७९ फागुन १९ गते
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजमा आज नेपालले पपुवा न्यूगिनीको सामना गरिरहेको छ । टस जिटेर पहिले बलिङ सुरु गरेको नेपालका लागि सन्दीप लामिछानेले तेस्रो बलमै विकेट झार्न सफल भएका छन् ।
यूएईमा जारी खेलमा पीएनजीका ब्याट्सम्यानहरुले गरेको ४२ रनको साझेदारी सन्दीपले तोडेका हुन् । २६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई एलबी डब्ल्यू भएर आउट भएका हुन् ।
आफ्नो पहिलो ओभरको तेस्रो बलमै सन्दीपले विकेट लिएका हुन् ।
मकालु खबर
२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित