राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन काेशी प्रदेशका सांसदलाई अभिमुखीकरण
२०७९ फागुन १९ गते
काठमाडौँ । केन्द्रमा रहेका आठ दलले राष्ट्रपतिको साझा उम्मेदवार बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन काेशी प्रदेशका सांसदलाई पनि शुक्रबार अभिमुखीकरण गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा काेशी प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदको उपस्थिति छ ।
२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित