आर्थिक समस्याबारे निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
मकालु खबर
२०७९ फागुन २१ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायिक, औद्योगिक, बैकिङलगायत आर्थिक क्षेत्रमा देखिएका समस्याबारे अहिले सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललगायत उद्योगी व्यवसायीको सहभागीता छ ।
मकालु खबर
२०७९ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित