आईसीसी विश्वकप लिग–२ : युएईविरूद्ध नेपालले ५ विकेट गुमाएर ९० रन बनायाे

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत अहिले नेपालले युएईविरूद्ध खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *