प्रधानमन्त्रीद्वारा सरोजकुमार उपाध्यायको पार्थीव शरीरमा माल्यार्पणसहित श्रद्धाञ्जली
मकालु खबर
२०७९ फागुन २२ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको पार्थिव शरीरमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एसको कार्यालय आलोकनगर पुगेर प्रचण्डले उपाध्यायलाई अन्तिम श्रद्धाञ्जली दिएका हन् ।
साथै प्रधानमन्त्री पचडले पार्टी अध्यक्ष तथा मृतकका दाजु माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेका छन् । शनिबार उपाध्ययले शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका थिए ।
नेपालको आजै दाहासंस्कार गरिने पारिवारले जनाएको छ ।
मकालु खबर
२०७९ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित