मेराे उम्मेदवारीमा राष्ट्रिय सहमति जस्तै बनेकाे छ : पौडेल
मकालु खबर
२०७९ फागुन २५ गते
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई अधिकांश सांसदको मत प्राप्त हुने बताएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘अहिले राष्ट्रिय सहमति जस्तै बनेको छ,’ उनले भने, ‘अलिकति थोरै प्राविधिक कारणले पूर्ण राष्ट्रिय सहमति बन्न सकेन । म संख्यामा जान्न । तर, मलाई धेरै सांसदहरुको भोट प्राप्त हुने छ ।
मकालु खबर
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित