मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुहुनेहरुलाई धन्यवाद : अध्यक्ष नेपाल
मकालु खबर
२०७९ फागुन २५ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गर्नेहरुलाई धन्यवाद दिएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रया दिँदै उनले धन्यवाद दिएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले पनि मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नु भएकै हो,’ उनले भने, ‘केपी ओलीले पनि राष्ट्रपतिमा प्रस्ताव गर्नुभएकै हो । मलाई राष्ट्रपति प्रस्ताव गर्नुहुनेहरुलाई धन्यवाद दिन चाहन्छु ।’
आफूले राष्ट्रपति बन्न किन नचाहेको भन्ने विषयमा कुरा गर्ने बेला अहिले नभएको पनि उनले बताए ।
मकालु खबर
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित