बैंक तथा वित्तीय संस्था विरुद्ध पुन: प्रदर्शन (तस्बिरहरू)
२०७९ फागुन २८ गते
काठमाडौँ । बैंक तथा वित्तीय संस्था विरुद्ध पुनः व्यापारीहरू प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार बैंक तथा वित्तीय समस्या सङ्घर्ष समितिको आयोजनामा काठमाडौँको माइतीघरमा विभिन्न जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य महासङ्घ अन्तर्गतका सङ्गठनहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका व्यापारीहरूले, बैंकको ब्याज एक अङ्कमा हुनुपर्ने, प्रिमियम शुल्क घटाउनु पर्ने,कोभिड समयको ब्याज मिनाहा हुनु पर्ने जस्ता माग राखेका छन् ।
तस्बिरहरू:-
२०७९ फागुन २८ गते
प्रतिक्रिया