६ चैतमा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनमा हाल रहेका ९ दल र रास्वपाले समेत विश्वासको मत दिन सक्ने बुझिएको छ । सरकारबाट बाहिरिएको रास्वपाले फेरि सत्तामा जाने चाहना देखाइरहेको छ । सत्तामा भाग मिले रास्वपाले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने छ ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *