यी हुन् एम्बुलेन्समा आई स्ट्रेचरमा सुतेर भोट हाल्ने सांसद
मकालु खबर
२०७९ चैत ३ गते
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा एक विरामी सांसदले अस्पतालबाट एम्बुलेन्समै आएर भोट हालेका छन् ।
जनता समाजवादी पार्टीबा मधेस प्रदेश सभाका सांसद तथा प्रदेशका सामाजिक विकास राज्यमन्त्री मोहम्मद मोहम्मद अब्दुल कलाम आजादले उपचाररत ट्रमा सेन्टरबाट एम्बुलेन्समा नयाँ बानेश्वरस्थित संसद भवनमा आई भोट हालेका हुन् ।
उनलाई एम्बुलेन्समा ल्याएर स्ट्रेचरमा राखेर संसद भवन पुर्याएको थियो । स्ट्रेचरमै सुतेर उनले भोट दिएका हुन् । खुट्टामा चोट लागेपछि उनको खुट्टाको अप्रेसन गरिएको छ ।
मकालु खबर
२०७९ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित