थ्री नेसन्स कप : पहिलो हाफमा नेपाललाई १–० गोलको अग्रता

काठमाडौँ । दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल खेलअन्तर्गत पहिलो खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १–० गोल अन्तरको अग्रता कायम गरेको छ ।

पहिलो हाफको २९ औँ मिनेटमा अनन्त तामाङले गोल गरेपछि नेपालले अग्रता लिएको हो ।

त्रिदेशीय खेलामा नेपाल, भुटान र लाओसले खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *