एक दुई दिनमा सरकारले पूर्णता पाउँछ : ज्ञानेन्द्र कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले अबको एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन संसदमा आएको विधेयकलाई सबैले एक मतका साथ संसदबाट पारित गरिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *