माइतीघरमा पहिचानवादीको प्रदर्शन (तस्बिरहरु)
२०७९ चैत १७ गते
काठमाडौँ । प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरुको प्रदर्शनलाई वृहत् नागरिक आन्दोलनले समर्थन गर्दै प्रदर्शनमा उत्रिएको छ ।
प्रदेश १ को नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा उत्रिँदै आएका छन् ।
तस्बिरहरु
२०७९ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित