नेपाल भर्सेस भियतनामको फुटबल २० तस्बिरमा

काठमाडौँ। पेरिस ओलम्पिक अन्तर्गत एशियाली फुटबल छनोटमा नेपालको महिला टिमले खराब सुरुवात गरेको छ। पहिलो खेलमा घरेलु टोली नेपाल भियतनामसँग फराकिलो अन्तरमा पराजित भएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोल अन्तरले पराजित भयो।

नेपालले दोस्रो खेलमा शनिबार भियतनामसँग नै खेल्नेछ। ओलम्पिक छनोटको एशियाली छनोटमा यही समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि दुई टोलीबिच मात्रै प्रतिस्पर्धा हुनेछ।

नेपाल र भियतनामका फुटबल खेलका तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *