सरकारका प्राथमिकता तथा साझा न्युनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । सरकारले सत्ता गठबन्धन सरकारको प्राथमिकता तथा साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

१० दलीय सत्ता गठबन्धनका तर्फबाट ल्याएको उक्त साझा न्युनतम कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षाका लागि कटिबद्ध रहँदै काम गर्ने उल्लेख गरेकी छन् ।

यस्तो छ पूर्णपाठ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *