राष्ट्रपति पौडेलले फिर्ता गरेनन् संसदको गाडी, ४० दिनदेखि दोहोरो सुविधा लिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुखको हैसियतमा संसद सचिवालयबाट प्राप्त गरेको गाडी सुविधा फिर्ता गरेका छैनन् ।

बहालवाला राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले नै पाउने सुविधा उनले पाइसकेका छन् ।

राष्ट्रपति निर्वाचित भइसकेको र संसद पद खारेज भएको सात दिनभित्र उक्त गाडी सुविधा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था भएनी उनले ४० दिनदेखि उक्त दोहोरो सुविधा लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *