बालकालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरू)

काठमाडौँ । आज बुधबार देशभरका बालकालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्य भइरहेको छ । अहिले छ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्य भइरहेको हो ।

भिटामिन ए अभियान वैशाख ६ र ७ गते (आज र भोलि) देशभर चल्ने समाज क्लयाण महशाखा जनस्वास्थ्य शाखाले जनाएको छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *