चितवनको शक्तिखोरबाट पहिलो मतदान गरे जीतनारायणले
मकालु खबर
२०८० वैशाख १० गते
पोखरा । नेपाली कांग्रेसका नेता तथा गठबन्धन उम्मेदवार जीत नारायण श्रेष्ठले चितवनबाट पहिलो मतदान गरेका छन् । उनले शक्तिखोरबाट पहिलो मतदान गरेका हुन् ।
चितवनमा कांग्रेसलाई गठबन्धनले सघाएको छ भने एमाले एक्लै मैदानमा उत्रिएको छ । रास्वपा उम्मेदवार रवि लामिछाने पनि प्रतिस्पर्धामा छन् । एमालेले अध्यक्ष राम न्यौपाने उम्मेदवार बनाएको छ ।
मकालु खबर
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित