उद्योगमा बिजुली अवराेधकाे समस्या १५ दिनभित्रै समाधान हुन्छ : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ ।