सन्दीपको मुद्दामा अढाई घण्टाको बहसपछि पनि भएन आदेश
मकालु खबर
२०८० वैशाख ११ गते
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सोमबार साढे २ घण्टा लामो बसह भएको छ ।
सरकारी वकिल र जाहेरवालाका निजी विकिलबीच सोमबार दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म बहस भए पनि अदालतको आदेश आउन नसकेको हो ।
न्यायाधीश दिपक ढकालले उक्त मुद्दामा उक्त लामो बहसपछि पुन अर्कोदिन सुनुवाई तोकिने बताएका छन् ।
मकालु खबर
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित