रविले कटाए ५० हजार मत, कांग्रेस–एमालेको जोड्दा पनि तेब्बर मतले अघि

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन् । बिहान १०ः४० सम्मको अपडेट अनुसार रविले ५० हजार २९ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६६ मत ल्याएका छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *