सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका घाइतेलाई खाँदबारी अस्पताल लगियो
मकालु खबर
२०८० वैशाख २२ गते
काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका ५ घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाडाैँ ल्याइएकाे छ । अर्का दुई जनालाई खाँदबारी जिल्ला अस्पताल लगिएको छ । गम्भीर घाइते ३ जना जनालाई काठमाडाैँ ल्याइएकाे हाे ।
संखुवासभाको भोटखोला–४ हम्मरेडाँडामा माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ओसारिरहेको सिम्रिक एयरको हेलिकोप्टर अबतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।
मकालु खबर
२०८० वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित