प्रधानन्याधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को सोमबारको बैठकले कार्कीको नाम सिफारिस गरेको हो ।

कार्की हाल कायममुकायम प्रधानन्यायाशीध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *