राप्रपाद्वारा संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । वैठक अवरोध गर्दै नारावाजीसहित राप्रपाले संसदको रोष्ट्रम घेराउ गरेको हाे ।

संसद बैठकमा नियिमित विषयको कारवाही सुरुहुनुअघि राखिने गरेको आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग गर्दै राप्रपाले सदन अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने समय उपलब्ध नगारएपछि बैठक अवरोध गरेको हो । राप्रपाकाे अवराेध भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *