भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : सांसद सुनिलकुमार शर्मा (भिडिओ)
मकालु खबर
२०८० वैशाख २७ गते
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयाेग अविलम्ब गठन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा बोल्दै उनले यस्तो बताएका छन् । उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति समेत राष्ट्रियकरण गर्नुपर्ने पनि बताएका छन् ।
उनले भन्सार लक्षित राजस्वको चुहावट रोक्न इन्टर मोडलको सट्टा स्क्यानिङ सिस्टिम राख्नुपर्ने बताएका छन् ।
भिडिओ
यस्तो छ उनको सम्बोधनको पूर्णपाठ
मकालु खबर
२०८० वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित