गण्डकीमा मनाङे मन्त्री नबन्ने, तनहुँका जितप्रकाश आले अर्थमन्त्री
मकालु खबर
२०८० वैशाख २९ गते
पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नबन्ने भएका छन् । नेकपा एकीकृत समाजवादीमा गएका उनी मन्त्री नबन्ने भएका हुन् ।
त्यस्तै गण्डकी सरकारमा तनहुँका जीतप्रकाश आले अर्थमनत्री बनेका छन् । त्यस्तै कांग्रेसबाटै महेन्द्रध्वज जिसी कृषि मन्त्री बनेका छन् भने सरस्वती अर्याल उर्जामन्त्री बनेकी छन् । यस्तै दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
माओवादीबाट रेशम जुग्जाली भौतिक पूर्वाधार र सुशिला सिंखडा सामाजिक बिकास मन्त्री बनेका छन् ।
मकालु खबर
२०८० वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित