गण्डकीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ
मकालु खबर
२०८० वैशाख २९ गते
पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई सपथ गराएका हुन् ।
योसँगै गण्डकीमा सरकारले पूर्णता पाएको छ ।
७ सदस्यीय मन्त्रिपरिषद् मध्ये यसअघि नै ३ मन्त्रीले सपथ लिइसकेका छन् ।
मकालु खबर
२०८० वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित