हर्क साम्पाङले लेखे- खानेपानी पाइपमा आगो लगाइयो
मकालु खबर
२०८० वैशाख ३० गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध ‘मुर्दावाद’को नारा लगाइएको गुनासो गरेका छन् । मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो गुनासो गरेका हुन् ।
विकास/निर्माणको काम गर्दा उल्टै गाली खानुपरेका उनको गुनासो छ । मेयर साम्पाङले पाइपलाइनमा डढेलो लगाइएको तर, आगो निभाएर पाइप बचाइएको उल्लेख गरेका छन् । यसमा सहयोग गर्नेहरूलाई उनले धन्यवाद भनेका छन् ।
मकालु खबर
२०८० वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित