साझा यातायातका थप ३ विद्युतीय बस सञ्चालनमा (तस्बिरहरू)
मकालु खबर
२०८० जेठ १ गते
काठमाडौँ । साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि सञ्चालनमा ल्याएको छ। ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ ।
ती बसहरु साझाले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध– जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ।
भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ ।
तस्बिरहरू
मकालु खबर
२०८० जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित