२०८१ कार्तिक २३ गते
Makalukhabar.com
सूचनाको घर, मकालुखबर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको भ्यूटावरको बेसमेन्टमा पार्किङ सुरु गरेको छ ।
पूर्ण क्षमतामा सञ्चालनमा आउँदा उक्त पार्किङमा ४०० गाडी र ७०० हाराहारीमा मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिन्छ ।
तस्बिरहरु
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.