नक्कली शरणार्थी प्रकरणका दोषीलाई सजायको माग गर्दै प्रर्दशन (तस्बिरहरू)
मकालु खबर
२०८० जेठ ४ गते
काठमाडौँ । नक्कली भूटानी शरणार्थी काण्डका दोषीलाई कारवाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गरेको छ ।
भ्रष्ट अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने माग सहित नेकपा एसले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
तस्बिरहरु
मकालु खबर
२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित