संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै [LIVE]
मकालु खबर
२०८० जेठ ७ गते
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वार्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा बाचन गरेका थिए । उक्त नीति कार्यक्रम छलफल गरी संसदबाट पारित गर्नुपर्ने छ ।
लाइभ भिडिओ
मकालु खबर
२०८० जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित