संसद्मा नीति तथा कार्यक्रममाथि छलफल (तस्बिरहरु)
मकालु खबर
२०८० जेठ ७ गते
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वार्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा बाचन गरेका थिए । उक्त नीति कार्यक्रम छलफल गरी संसदबाट पारित गर्नुपर्ने छ । नीति तथा कार्यक्रममा भाग लिन सांसदहरुको बाक्लो उपस्थिति छ ।
तस्बिरहरु
मकालु खबर
२०८० जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित