नक्कली भुटानी शरणर्थी प्रकरणमा नाम जोडिएकाहरू सबैमाथि छानविन गर्नुपर्छ : मनिष झा
मकालु खबर
२०८० जेठ ९ गते
काठमाडौँ । प्रतिनिधि सभा सदस्य मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरु सबैमाथि छानविन गर्नुपर्ने बताए ।
उनले भने ‘नक्कली भुटानी शरणार्थीको विषयमा हामीले अपेक्षा गरिरहेका केही निर्णयहरु छन् । सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तरवार्ताहरुले सबै प्रश्नहरुको जवाफ दिदैनँ । त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस् । भ्रष्टाचारको कुरा पटक–पटक सदमा उठाउँछौ तर जवाफ आउँदैन । सरकार पक्षले त्यसको जवाफ दिदैनँ ।’
मकालु खबर
२०८० जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित