रास्वपाबाट समानुपातिक सांसद कंसाकारले लिइन् शपथ
मकालु खबर
२०८० जेठ १५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले आज संघीय संसदका सभामुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।
सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणपछि पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सांसद कंसाकारलाई बधाई तथा शुभकामना दिएका छन् ।
मकालु खबर
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित