गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
मकालु खबर
२०८० जेठ १५ गते
काठमाडौँ । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा उत्पादन गर्ने भएको छ ।
यसका लागि गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गरिने नीति सरकारले नयाँ आर्थिक वर्षको बजेटमा ल्याएको छ ।
औषधीय गुण रहेको र कपडा तथा कागजसमेत उत्पादन गर्न सकिने गाँजाको खेती गर्ने नीति ल्याउन नेपालमा विभिन्न दलका नेता तथा सांसदले आवाज उठाउँदै आएका थिए ।
मकालु खबर
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित