बालेनको प्रश्न- वडाध्यक्षको काम गर्न सांसद बन्नुपर्छ र ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरूमाथि व्यङ्ग्य गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यङ्ग्य गरेका हुन् ।

‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरू ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *