सन्दीप लामिछानेको पक्षमा युवा समूहको प्रदर्शन (तस्बिरसहित)
मकालु खबर
२०८० जेठ १६ गते
काठमाडौँ । स्वतन्त्र युवाहरुको समूहले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको पक्षमा आज माइतीघरमा प्रदशन गरेका छन् ।
सन्दीपले न्याय पाउनुपर्छ भन्ने मागसहित उनीहरुले विभिन्न प्लेकार्ड र व्यानरसहित प्रदर्शन गरेका हुन् ।
बलात्कार आरोप लागेको सन्दीपको उक्त मुद्दाको जिल्ला अदालत काठमाडौँमा आज अन्तिम सुनुवाई हुँदैछ ।
मकालु खबर
२०८० जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित