आज पनि भएन सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ

काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा आज पनि अन्तिम सुनुवाई नहुने भएको छ ।

बलात्कार अभियोगमा एक किशोरीले सन्दीपविरुद्ध दायर गरेको मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा अन्तिम सुनुवाई तोकिएको थियो । तर, उक्त आज सुनुवाई नहुने भएको हो ।

उक्त प्रकरणमा किशोरीले क्षतिपूर्ति दिन माग गर्दै दायर गरेको निवेदनसमेत साथै राखी पेश गर्न अदालतका न्यायाधीशले आदेश दिने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *