प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपति जगदीप धनखडबीच भेट
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । भारतको ४ दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका छन् ।
बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गरेपछि उनले उपराष्ट्रपतिलाई भेटेका हुन् ।
भ्रमणका दौरान नेपाल र भारतबीच विभिन्न ७ परियोजनामा सम्झौता भएको छ ।
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित